धादिङ नुवाकोट समाज यूकेद्वारा नेपाल आइडल सम्मानित

लन्डन । बेलायतको सांगीतिक भ्रमणमा रहेका नेपाल आइडल बुद्ध लामा, फष्ट रनर अप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास, टप ७ प्रमिला राई लन्डनमा सम्मानित भएका छन् । धादिङ नुवाकोट समाज यूकेले उनीहरुलाई हिजो मंगलबार सम्मान गरेको हो । संस्थाका अध्यक्ष चोकबहादुर तामाङले खादा र नेपाली टोपी पहिराइ उनीहरुलाई सम्मान गरे । कार्यक्रममा संस्थाले सबै … Continue reading धादिङ नुवाकोट समाज यूकेद्वारा नेपाल आइडल सम्मानित